पार्टी एकताको सहमति जुटयो , साँझ पार्टी एकता संयोजन समितिको बैठक

काठमाडौं ,७ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सैद्धान्तिक, नीतिगत विषय टुंगिएको छ । आजै साँझ ७ बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको...

आँपको बगैँचामा युवकको शव भेटियो

सिरहा, ७ फागुन ।  धनगढीमाई नगरपालिका -१०, श्यामपुरको आँपको बगैँचामा एक युवकको शव भेटिएको छ । धनगढीमाई नगरपालिका –१२, सिमरटोकी घर भई हाल लहान नगरपालिका –२४ डाँडाँटोल...

कांग्रेसभित्र सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहबिच द्वन्द्व

काठमाडौं ,७ फागुन । निर्वाचनमा पराय भोग्न पुगेको नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको द्वन्द्व सुरु भएको छ । पार्टीभित्रको अन्तरिक...

प्रधानमन्त्रीआलोपालो गर्न दिन्न : माधव नेपाल

रौतहट ,७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् ।पार्टी एकतापछि एमाले अध्यक्ष केपी...

इन्भेष्टमेन्ट बैंकका सञ्चालक सीआइबी को फन्दामा

काठमाडौं, ७ फागुन । पूर्वी नेपालका धेरै ठाउँमा सीआइबीले छापा मारेको छ । केन्द्रीय अनु्सन्धान ब्यूरो सिआइबीको टोलीले मोरङ र सुनसरीमा अवैध रुपमा वीत्तीय कारोबार गरेको...

माओवादी केन्द्र सरकारमा सहभागी हुन राजि : प्रवक्ता पम्फा भूसाल

काठमाडौं, ७ फागुन । माओवादी केन्द्रकी नेतृ एवं पार्टी प्रवक्ता पम्फा भूसालले पार्टी एकता र माओवादी केन्द्र सरकारमा सहभागी हुने पक्काजस्तै भएको बताइन् ।“पछिल्लो समय ओली...

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भः प्रम ओली

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको...

एकाएक मिडियामाथि किन खनिए प्रधानन्यायाधीश गोपाल पराजुली

काठमाडौं, ७ फागुन ।  प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालय र मिडिया सत्यताको उजागर गर्नका लागि विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताउनुभएको छ ।   बाल...

संसद अधिवेशन फागुन २१ गते

 काठमाडौं ,७ फागुन  । आउँदो फागुन २१ गते संघीय संसद अधिवेशन आह्वान भएको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि राष्ट्रपति विद्यादेवी...

पूर्वराजा ज्ञानेन्द्र शाहले उठाए राजनीतिक व्यवस्थामाथि गम्भीर प्रश्न

काठमाडौँ, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना वक्तब्य दिएर शाहले अहिलेको राजीतिक व्यवस्थाबाट...