पाकिस्तानमा सेना दिवस

काठमाडौं,२ फागुन ।  नेपाली सेना दिवसका अवसरमा पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपाली राजदूतावासमा मंगलबार एक कार्यक्रम आयोजना गरियो । पाकिस्तानका लागि नेपाली राजदूत श्रीमती सेवा लम्साल अधिकारी...

लेखापरीक्षण नै गराउँदैन सरकारी निकाय : निगरानीमा पशुपति विकास कोष र पर्यटन बोर्ड

काठमाडौँ, २ फागुन ।   महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डलाई उच्च निगरानीमा राखेको छ । पशुपति क्षेत्र विकास कोष र...

राष्ट्रपति जेकोब जुमाको राजीनामा माग

 १ फागुन दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेशनल कंग्रेसले भ्रष्टाचारको आरोप लागेका राष्ट्रपति जेकोब जुमाको राजीनामा माग गरेका छन् ।गएराति अबेरसम्म चलेको बैठकमा अधिकांश सदस्यले...

गोली लागेर घाइते भएकी महिलाले घाइते अवस्थामै जन्माइन् बच्चा

नयाँदिल्ली ,२८ माघ । भारत स्वसाशित क्षेत्र काश्मिरमा गोली लागेर घाइते भएकी एक महिलाले घाइते अवस्थामै एक बालिकालाई जन्म दिएकी छिन्। विद्रोहीको गोली लागि सैनिक अस्पतालमा...

इजरेली लडाकु विमान खसालियोः सेना

काठमाडौं, २७ माघ । सिरियाले गोली हानेर शनिवार बिहान एउटा इजरेली लडाकु विमान खसालिदिएको इजरेलको सेनाले बताएको छ। उत्तरी इजरेलमा दुईजना पाइलटहरू विमानबाट हाम फाले र...

सानो देश मालदिभ्स्मा बारम्बार राजनीतिक संकट

काठमाडौँ, २७ माघ । क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थीरता रहेको मानिने मालदिभ्स्मा पाँच वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने...

बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाका समर्थकद्वारा ढाकामा विरोध प्रदर्शन

ढाका, २६ माघ ।  बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई यहाँको सर्वाेच्च अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेपछि उहाँका समर्थकहरुले राजधानी ढाकामा विरोध प्रदर्शन थालेका छन् । उहाँलाई...

दाइजो नपाएको भन्दै श्रीमानले चोरे किड्नी

२५ माघ ।  एक जना भारतीय महिलाले श्रीमानले आफ्नो किड्नी चोरेको आरोप लगाएकी छिन् । दाइजो नल्याएको भन्दै श्रीमानले किड्नी चोरेको उजुरी गरेपछि प्रहरीले उनका श्रीमान...

भ्रष्टाचार गरेको आरोपमा पूर्व प्रधानमन्त्रीलाई ५ वर्षको जेल

माघ २५ । भ्रष्टाचार गरेको आरोपमा बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई ५ वर्षको जेल सजाय सुनाइएको छ । बालबालिकाको एउटा संस्थालाई दिइएको विदेशी सहयोगको दुरुपयोग...

उत्तर कोरियाले सैन्य परेड गर्ने, लामो दूरीको मिसाइल प्रदर्शन गर्न सक्ने

माघ २५  । दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकलाई मध्यनजर गर्दै सैन्य परेड नगर्ने बताएको उत्तर कोरियाले अन्तिम समयमा आएर सैन्य परेड गर्ने भएको छ ।...