जग्गा टुक्रयाएर बेच्न नपाइने

काठमाडौँ, ४ फागुन । कृषियोग्य जमिन कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर...

भारतीय गाडीमा गाउँपालिका प्रमुख

काठमाडौँ, ४ फागुन ।  कपिलवस्तुको यशोधरा गाउँपालिकाले चालु बर्षको माघसम्ममा ८ लाख ४० रुपैयाँ गाडीभाडा तिरेको छ । गाउँपालिका प्रमुख गिरजेशकुमार पाण्डेले भारतीय नम्बर प्लेट...

केबुलकार राख्न १० रुपैयाँ !

काठमाडौँ, ४ फागुन ।  खप्तड लेकमा केबुलकार सञ्चालन गर्न १० रुपैयाँ खुत्रुके अभियान चलाइएको छ । अभियानमा बालबालिकादेखि वृद्धवृद्धाले सहयोग गर्ने क्रम बढ्दै गएको...

घरजग्गाको मूल्य आकासियो

तेह्रथुम, ४ फागुन ।  ग्रामिण क्षेत्रका बजारलाई केन्द्र बनाएर सरकारले तेह्रथुमका स्थानीय तहको पुनसंरचना गरेपछि घरजग्गाको मूल्य आकासिएको छ । गाउँपालिका केन्द्र तोकिएको स्थान र आसपासका...

सरकार गठनसँगै शेयर बजार उकालो लाग्यो

काठमाडौं, ४ फागुन ।  नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार बिहीबार हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको...

बुटवलमा आज देखि एघारौ प्राङ्गगारिक कृषि मेला सुरु

  बुटवल , ३ फागुन । “प्राङ्गारिक खेतीको प्रवद्र्धन, स्वस्थ जीवनको अवलम्बन’ भन्ने मुल नाराका साथ बुटवलमा एघारौ प्रांगारिक कृषि मेला सुरु भएको छ...

माछापालनमा किसानको आकर्षण बढ्दै

भीमदत्तनगर, ३ फागुन । पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ । जिल्ला कृषि...

प्रदेशमा पुग्यो १ अर्ब १९ करोड

काठमाडौँ, ३ फागुन ।  सरकारले प्रदेशमा तत्कालको खर्च सञ्चालन गर्न १ अर्ब १९ करोड रुपैयाँ पठाएको छ । सात प्रदेशमा १७ करोड रुपैयाँका दरले रकम...

भूकम्प दोहोरियो भने काठमाडौंमा कति क्षति हुन्छ ?

काठमाडौँ, ३ फागुन ।  तीन बर्षअघि गोरखा केन्द्रबिन्दु भएकर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको...

पूँजीगत खर्चले गति लिन सकेन

काठमाडौँ, २ फागुन । चालू आर्थिक वर्षमा सरकारको पूँजीगत खर्चले गति लिन सकेको छैन । देशको राज्य संयन्त्र निर्वाचनमा लाग्न परेको र मुलुकका विभिन्न भागमा गएको प्राकृतिक...