काठमाडौं, २८ माघ । 

नेपालका कप्तान पारश खडकाले अर्धशतक पूरा गरेका छन । युएइले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ७४ रन बनाउदा पारसले ५० रन बनाएर खेलिरहेका छन् । प्रारम्भिक ब्याट्सम्यान दिलिप नाथ २, ज्ञानेन्द्र मल्ल ५ र दिपेन्द्रसिंह ऐरी ४ रन र शरद भेषावकर ३ रनमा आउट हुँदा कप्तान पारस खडका ५०रनका साथ खेलिरहेका हुन् । पारसलाई आरिफ शेखले ३ रन बनाएर साथ दिइरहेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here