काठमाडौं ,२९ माघ ।

नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु केन्याले प्रस्तुत गरेको १७८ रनको चुनौति पछ्याउँदै गरेको नेपालको पहिलो विकेट पतन भएको छ । नेपालका ओपनर अनिलकुमार शाह शुन्य रनमा नै आउट भएका हुन् ।

नेपालले दोस्रो ओभरमा नै विकेट गुमाएको हो । अहिले नेपालको १ विकेटको क्षतिमा ८ रन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here