रुपन्देही, २ फागुन । 

प्रदेश पाँचको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएको छ ।

पाँच नम्बर प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको एमालेका मुख्य सचेतक मुमिश्वर ढकालले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलको सपथ बिहीबार ३ बजे हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here