काठमाडौं, २ फागुन ।

नेपालले नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलमा क्यानडालाई पराजित भएको छ । बुधबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई १ विकेटले पराजित भएको हो ।

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा क्यानडाले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो  । योसंगै नेपाल डिभिजन टु को फाइनलमा पुगेको छ । यस्तै नेपालले मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here