हाम्रो बारेमा

देशको आर्थिक , राजनीतिक, सामाजिक, एबं अन्य बिषयलाई उठान गर्नको लागि हामी ताजा सवाल डट कम मार्फत तपाईहरुको सामु आएका छौ । मूलुकमा हुने सारा घटना हामी निस्पक्क्ष रुपमा तपाईहरु सामु सधै पस्कने छौ । समाजमा हुने जस्तो सुकै घटनालाई हामीविस्तृतरुपमा तपाईहरुलाईप्रवाह गर्ने छौ । अहिलेविश्वबिज्ञान र प्रबिधिको क्षेत्रमा दौडी रहेको छ र त्यसैलाई मूर्त रुप दिनको लागि हामी अनलाइन मार्फत सूचना र प्रविधिको बाटोलाई अझै फराकिलो बनाउने हेतुले तपाईहरु सामु आएका छौ ।

समाजलाईहामी सूचना र प्रविधिको बाटोमा निपूर्ण बनाउन चाहन्छौ । सांसारिक स्वार्थलाई त्याग्दै हामीअनलाइन माध्यम मार्फत तपैहरुको माझमा आएका छौ । तपाईहरुको माया , साथ ,सल्लाह तथा सुझावको पनि आशा एबं भरोसा गर्दछौ । तपाइको साथ र सहयोग बिना हामी अपुरो हुन्छौ तसर्थ तपईहरुको साथ र सहयोग हाम्रो लागि अपरिहार्य छ ।