सत्ताधारी दलले अत्यधिक सिट प्राप्त गरेको दावी

meropati

नोमपेन, कम्बोडिया । कम्बोडियाका शक्तिशाली नेता हुन सेनले नेतृत्व गरेको सत्ताधारी दलले भारी सिट सङ्ख्याका साथ विजयी बनेको दावी आइतबार गरेको छ ।
कम्वोडियन पिपुल्स पार्टीका प्रवक्ता सोक इयसानले एएफपीसँग भन्नुभयो, हामीले जम्मा १२५ सदस्य सङ्ख्यामध्ये १०० सीट जित्ने लगभग पक्का भएको छ । यो हाम्रो लागि ठूलो विजय हो ।
आलोचकहरूले भने निर्वाचनलाई मतदानको ‘देखावटी’ रूप मात्र भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: