एसियाली खेलकुदः तेक्वान्दो खेलमा नेपाल पराजित

meropati

जाकर्ता । एसियाली खेलकूदमा भाग लिएको नेपालले इन्डोनेसियामा शनिबारबाट सुरु भएको १८औं एसियाली खेलकुदअन्तर्गत भएको तेक्वान्दोतर्फको दुई वटै खेलमा नेपाल पराजित भएको छ ।

राउन्ड अफ सिक्सटिनको खेलमा नेपालका तर्फबाट कमल श्रेष्ठ र पार्वती गुरुङले भाग लिएका थिए तर उक्त खेलमा नेपालका तर्फबाट दुवै जना पराजित भएका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: