काठमाडौं । ‘बिमस्टेक’ बैठकका लागि ‘भिभिआइपीलाई ‘बुलेटप्रुफ गाडी भाडामा उपलब्ध गराउन सरकारले २ करोड रुपैयाँ बजेट निकासा गरेको छ । काठमाडौंमा यही भाद्र १४ र १५ गते हुन गइरहेको उक्त बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास ‘बिमस्टेक’ बैठक हुन गइरहेको छ ।
काठमाडौंमा हुन गइरहेको बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुने मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख लगायतलाई बुलेटप्रुफ गाडी उपलब्ध हुने छ । उक्त गाडि उपलब्ध गराउन यतिका रकम निकासा गरिएको हो।
अहिले सरकार उक्त बैठकको तयारीमा जुटिरहेको छ । बैठकमा नेपालसहित बिमस्टेक सदस्य राष्ट्रहरू बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सहभागीता रहनेछ ।
I’m gone to tell my little brother, that he should also visit this blog on regular basis to
obtain updated from latest information.
I was curious if you ever considered changing the page layout of your site?
Its very well written; I love what youve got to say.
But maybe you could a little more in the way of content so people
could connect with it better. Youve got an awful lot
of text for only having one or 2 images. Maybe you could
space it out better?