चितवनको रत्तननगरमा उदाहरणीय काम

meropati
Spread the love

असोज २६ –  रत्ननगर नगरपालिका को वाड नम्बर ३ मा रहेको शान्ति टाेल विकास सस्थाको सदस्यहरु ले अध्यक्ष मिना खनालको अगुवाईमा मास उखाल्ने काम सम्पन्न गरेका छन्।

बेल्सी पुल छेउको करिब एक बिगाहा जग्गामा विगत ‌पाच छ वष देखि घुमन्ते फिरन्ते जाति बसोबास गर्ने र सरसफाइ नगर्ने साथै वरपर रहेका सरसामानको पनि चोरी भएको कारण ले सस्थाको सदस्य हरु ले खाली भएको जग्गामा बसोबास गर्ने बाट रोक्न उचित उपाय खोजि टोल बासिको सर्व सम्मतिमा खाली ठाउँमा मास छर्ने काम गत साउन ४ गते सम्पन्न गरिएको थियो । सोही कार्यलाई निरन्तरता दिदैं आज टोल बासिको सकृयतामा २० जनाको उपस्थितिमा सो कार्य सम्पन्न गरिएको छ। उक्त कार्यको सराहना पनि गरिएको छ।



 

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: