स्वास्थ्य

तपाईलाई टन्सिल छ, छुटकारा पाउन यसो गर्नुहोस्

काठमाडौ,२९ असोज ।  घाँटीको माथिल्लो भाग र मुखको पछाडि पट्टी छेउमा रहेका दुईवटा ग्रन्थीलाई टन्सिल भनिन्छ। यो अत्यन्तै तीव्र गतिमा देखापर्छ। यो एक प्रकारको गला सुन्निने समस्या हो। यो एक जटिल समस्याको रूपमा देखिन थालेको छ। त्यसैले, आज हामी तपाईँहरुलाई यो समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ?–यदि तपाईँ टन्सिलको समस्याबाट ग्रसित हुनुहुन्छ भने आफ्नो घाँटीलाई कुनै न्यानो कपडाले ढाक्नुहोस्। जसले गर्दा तपाईँले यी समस्याबाट केही राहत पाउन सक्नुहुन्छ।

यदि तपाईँ यस समस्याबाट ग्रसित हुनुहुन्छ भने मह मिसाएको मनतातो पानी तथा अन्य झोलीय पदार्थ पर्याप्त सेवन मात्रामा पिउने बानी बसाल्नुहोस्।


advertisement

जसले गर्दा तपाईँलाई यस समस्याबाट रहात मिल्छ।

–त्यस्तै, प्रत्येक दिन मनतातो पानीमा नुन राखेर मुख कुल्ला गर्नुहोस्। जसबाट केही आराम प्राप्त हुनेछ।

–टन्सिलको समस्या भएको व्यक्तिले फ्रिजमा राखेको खानेकुरा कहिल्यै खानुहुँदैन। जसकारण अझ बढी समस्या उत्पन्न भएर जान्छ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: