आज पहाडमा पानी पर्ने सम्भावना

meropati

काठमाडौँ ,२ कार्तिक । देशका केही भूभागमा शनिबार पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागको मौसममा आंशिक देखि सामान्य बदली तथा मध्य र पूर्वमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।अपरान्हपछि पहाडी भूभागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: