अर्घाखाँचीमा बस दुर्घटना : १४ जना घाइते

meropati

अर्घाखाँची, ११ कात्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिकाको जुकेनामा सोमबार साँझ भएको बस दुर्घटनामा १४ जना घाइते भएका छन ।

शितगंगाको ठाडाबाट जलुकेका लागि छुटेको लु २ ख ६६१ नम्बरको बस जुकेनाको रातामाटामा ब्रेक फेल भएर दुर्घटना भएको हो ।



घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: