समाचार

१० वर्षमा पनि भएनन् १ लाख ग्राहक अस्तित्व जोगाउने संघर्षमा ल्याण्डलाइन,

काठमाडाैँ,१९ कात्तिक । नेपालमा डेढ दशक अघिसम्म निकै लोकप्रिय रहेको आधारभूत टेलिफोन सेवा अर्थात् पब्लिक स्वीच्ड टेलिफोन नेटवर्क (पीएसटिएन) यतीबेला अस्तित्व जोगाउने संघर्ष

सरकारी स्वामित्वको नेपाल टेलिकमले मात्रै दिँदै आएको यो सेवा मोवाइल सेवामा भएको तीब्र विकाससँगै ग्राहक र कम्पनी दुवैको प्राथमिकतामा परेको छैन ।


advertisement

पछिल्ला मोबाइल प्रविधिले पीएसटीएन सेवाको बजार हिस्सा खोसिएको छ । सेवाप्रदायक कम्पनी टेलिकमले यो सेवामा पछिल्लो १० वर्षमा १ लाख ग्राहक पनि बढाउन सकेको छैन । यो समाचार आजको कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: