• स्थानीय तह
  • प्रदेश
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तरर्वार्ता
    • धर्म संस्कृति
    • नेपाली पर्दा
    • पत्रपत्रिका
    • पर्यटन
    • फाेटाे ग्यालरी
    • फिचर
    • मोडल वाच
    • विशेष
    • शिक्षा
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
Friday, December 6, 2019
KhabarKhurak
२० मंसिर २०७६, शुक्रबार
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थतन्त्र
  • जीवन शैली
  • खेलकुद
  • मनाेरञ्जन
  • स्थानीय तह
  • प्रदेश
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तरर्वार्ता
    • धर्म संस्कृति
    • नेपाली पर्दा
    • पत्रपत्रिका
    • पर्यटन
    • फाेटाे ग्यालरी
    • फिचर
    • मोडल वाच
    • विशेष
    • शिक्षा
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
आजको राशिफल राशि तिहार अपराध प्रधानमन्त्री केपी शर्मा ओली आफ्ताब आलम प्रकरण भाईटिका केपी शर्मा ओली
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थतन्त्र
  • जीवन शैली
  • खेलकुद
  • मनाेरञ्जन
No Result
View All Result
KhabarKhurak
No Result
View All Result

आजकाे राशिफलः वि.सं.२०७६ साल कात्तिक २८ गते बिहीबार

खबर खुराक by खबर खुराक
२८ कार्तिक २०७६, बिहीबार
0
FacebookTwitter
आजको राशिफल  : वि.सं. २०७६ असोज २९। बुधबार।

वि.सं.२०७६ साल कात्तिक २८ गते । बिहीबार । ईश्वी सन् २०१९ नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु ।

काठमाडौंमा सूर्योदय ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५५ पला विश्व मधुमेह दिवस।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुँदा महत्वपुर्ण निर्णयहरु गर्न सकिनेछ । माया प्रेममा बिश्वास बढ्नेछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । बिद्यार्थीहरुले थोरै समय दिदा पनि उत्कृष्ट नतिजा ल्याउँन सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको बाताबरण बन्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानीका नयाँनयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरि यथेष्ट लाभ लिन सकिनेछ । कामगरि अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ । विलासी वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागि हुदा पढाइ लेखाइ भने थाति रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मनग्गे आम्दानी गर्न सकिनेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयानया काम गरि समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन कमाउन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामोदुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपुर्ण व्याक्तिहरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानी गरि प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपार्ईँको काममा आफन्त तथा शुभचिन्तकहरुको सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथिको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरि समाजमा नाम कमाउन सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानी गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादि हावि हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाइ  लेखाइमा एकरुपमा नहुदा अरुभन्दा पछ परिनेछ । माया प्रेममा अबिश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपार्ईँलाई फसाउँन सक्छन् ख्याल गर्नुहोला । अध्ययनमा ध्यान केन्द्रित नहुँदा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने तथा जीवनसाथिसँग मनमुटाब बढ्ने हुँदा कामहरु प्रभावित हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । पढाइ  लेखाइमा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काबिच नजिक हुने तथा रमाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा शुक्ष्म तरिकाले गरिएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट आउने आम्दानिले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिष्पर्धिहरुले तपार्ईँको साख गिराउन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेकोछ । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउने योग रहेकोछ भने आमा वा आफन्तसँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आत्मिय मित्र तथा दाजुभाईहरुको सहयोग पाइने हुँदा मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गरि मनग्गे आयआर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउँन चाहानेहरुका लागि समय राम्रो रहेकोछ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेकोछ । दैनिक जविनलाई सहज हुनेछोटो तथा रमाईलो यात्रा हुनेछ । धर्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Tags: आजको राशिफलराशि
Share3TweetSendShare
खबर खुराक

खबर खुराक

Related Posts

आजको राशिफल  : वि.सं. २०७६ असोज २९। बुधबार।
धर्म संस्कृति

आजकाे राशिफलः वि.सं.२०७६ साल मंसिर १० गते

आजको राशिफल  : वि.सं. २०७६ असोज २९। बुधबार।
धर्म संस्कृति

आजकाे राशिफलः वि.सं.२०७६ साल मंसिर ०६ गते

आजको राशिफल  : वि.सं. २०७६ असोज २९। बुधबार।
धर्म संस्कृति

आजकाे राशिफलः वि.सं.२०७६ साल मंसिर ५। बिहीबार।

आजको राशिफल  : वि.सं. २०७६ असोज २९। बुधबार।
धर्म संस्कृति

आजकाे राशिफलः वि.सं.२०७६ सालमंसिर ३। मंगलबार।

आजको राशिफल  : वि.सं. २०७६ असोज २९। बुधबार।
धर्म संस्कृति

आजकाे राशिफलः वि.सं.२०७६ साल मंसिर ०१ गते आईतबार

आजको राशिफल  : वि.सं. २०७६ असोज २९। बुधबार।
धर्म संस्कृति

Next Post
फास्ट ट्र्याक अनियमितता प्रकरण : उपरथी र सहायक रथीमाथि सेनाको कारबाही

फास्ट ट्र्याक अनियमितता प्रकरण : उपरथी र सहायक रथीमाथि सेनाको कारबाही

बनेन नेपाल – चीन सीमा अनुगमन संयन्त्र : सगरमाथाको उचाइ र पिल्लरको विषयमा अस्पष्टता

बनेन नेपाल – चीन सीमा अनुगमन संयन्त्र : सगरमाथाको उचाइ र पिल्लरको विषयमा अस्पष्टता

Discussion about this post

भर्खर

रुपन्देहीमा छोराले गरे आफ्नै आमा बुवाको हत्या

रुपन्देहीमा छोराले गरे आफ्नै आमा बुवाको हत्या

२८ कार्तिक २०७६, बिहीबार
नारायणगढ मुग्लिन सडक खण्डकै स्वरुपमा मुग्लिन देखि सिस्नेखोला धादिङको सुरुङ सम्म

नारायणगढ मुग्लिन सडक खण्डकै स्वरुपमा मुग्लिन देखि सिस्नेखोला धादिङको सुरुङ सम्म

२८ कार्तिक २०७६, बिहीबार
घरजम को राजधानी बिग मूभिजमा बिहीबार प्रिमियर

घरजम को राजधानी बिग मूभिजमा बिहीबार प्रिमियर

२८ कार्तिक २०७६, बिहीबार
गाउँमा हात्ती पसेर स्थानीय वासीलाई दुःख दिन थाल्यो

गाउँमा हात्ती पसेर स्थानीय वासीलाई दुःख दिन थाल्यो

२८ कार्तिक २०७६, बिहीबार
कहाली लाग्दो तथ्याङ्क १९ दिनमा ८८ जनाको सडक दुर्घटनामा मृत्यु

कहाली लाग्दो तथ्याङ्क १९ दिनमा ८८ जनाको सडक दुर्घटनामा मृत्यु

२८ कार्तिक २०७६, बिहीबार
मुटु रोग पीडित पत्रकार रिजाललाई पत्रकार महासङ्घ बाट आर्थिक सहयोग

मुटु रोग पीडित पत्रकार रिजाललाई पत्रकार महासङ्घ बाट आर्थिक सहयोग

२८ कार्तिक २०७६, बिहीबार
KhabarKhurak



  • +977-071-540981
  • [email protected]
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थतन्त्र
  • जीवन शैली
  • खेलकुद
  • मनाेरञ्जन
  • स्थानीय तह
  • प्रदेश
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तरर्वार्ता
    • धर्म संस्कृति
    • नेपाली पर्दा
    • पत्रपत्रिका
    • पर्यटन
    • फाेटाे ग्यालरी
    • फिचर
    • मोडल वाच
    • विशेष
    • शिक्षा
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 khabarkhurak.com | All Right Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थतन्त्र
  • जीवन शैली
  • खेलकुद
  • मनाेरञ्जन

© 2019 khabarkhurak.com | All Right Reserved.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In