• स्थानीय तह
  • प्रदेश
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तरर्वार्ता
    • धर्म संस्कृति
    • नेपाली पर्दा
    • पत्रपत्रिका
    • पर्यटन
    • फाेटाे ग्यालरी
    • फिचर
    • मोडल वाच
    • विशेष
    • शिक्षा
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
Sunday, December 8, 2019
KhabarKhurak
२१ मंसिर २०७६, शनिबार
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थतन्त्र
  • जीवन शैली
  • खेलकुद
  • मनाेरञ्जन
  • स्थानीय तह
  • प्रदेश
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तरर्वार्ता
    • धर्म संस्कृति
    • नेपाली पर्दा
    • पत्रपत्रिका
    • पर्यटन
    • फाेटाे ग्यालरी
    • फिचर
    • मोडल वाच
    • विशेष
    • शिक्षा
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
आजको राशिफल राशि तिहार अपराध प्रधानमन्त्री केपी शर्मा ओली आफ्ताब आलम प्रकरण भाईटिका केपी शर्मा ओली
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थतन्त्र
  • जीवन शैली
  • खेलकुद
  • मनाेरञ्जन
No Result
View All Result
KhabarKhurak
No Result
View All Result

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

खबर खुराक by खबर खुराक
३० कार्तिक २०७६, शनिबार
0
FacebookTwitter
पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

काठमाडौँ, ३० कात्तिक । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावसँगै भारतको राजस्थानमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज देशका मध्य र पश्चिमी भूभागमा आंशिमदेखि सामान्य बदली र पूर्वी भूभागमा आंशिक बदली रहनेछ”, उहाँले भन्नुभयो ।

राति देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

सोमबार देशका पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११।२ डिग्री सेल्सियस र अधिकतम तापक्रम २५.३ डिग्री सेल्सियस रहेको छ ।

Tags: मौषम
Share3TweetSendShare
खबर खुराक

खबर खुराक

Related Posts

बुटवल साहित्य महोत्सव दोश्रो चरणमा पुस्तक प्रदर्शनी
मुख्य समाचार

बुटवल साहित्य महोत्सव दोश्रो चरणमा पुस्तक प्रदर्शनी

लुम्बिनी प्रादेशिक अस्पतालमा ९७ प्रतिशत बिरामी सन्तुष्ट न भएको पुष्टि
प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालमा ९७ प्रतिशत बिरामी सन्तुष्ट न भएको पुष्टि

घर बाट लडेर एक जनाको मृत्यु
मुख्य समाचार

घर बाट लडेर एक जनाको मृत्यु

भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल
प्रदेश

भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल

झोले डाक्टरले लिए ५ जनाको ज्यान
मुख्य समाचार

झोले डाक्टरले लिए ५ जनाको ज्यान

कस्तो अचम्म सडक किनारामा राखिएको स्मार्ट डस्टबिन संग झुकिन्छन् पैदल यात्री
मुख्य समाचार

कस्तो अचम्म सडक किनारामा राखिएको स्मार्ट डस्टबिन संग झुकिन्छन् पैदल यात्री

Next Post
लुकाइराखेकाे अत्याधुनिक हतियार र गोली प्रहरीले भेट्टायो

लुकाइराखेकाे अत्याधुनिक हतियार र गोली प्रहरीले भेट्टायो

आजको राशिफल  : वि.सं. २०७६ असोज २९। बुधबार।

आजकाे राशिफलः वि.सं.२०७६ साल मंसिर ०१ गते आईतबार

Discussion about this post

भर्खर

चितवनको राप्तीमा अटो दुर्घटना, पाँच जनाको मृत्यु

चितवनको राप्तीमा अटो दुर्घटना, पाँच जनाको मृत्यु

३० कार्तिक २०७६, शनिबार
जिवनको पहिलो खुटकिलो महिला स्वास्थ्य स्वयमसेविका हो

जिवनको पहिलो खुटकिलो महिला स्वास्थ्य स्वयमसेविका हो

३० कार्तिक २०७६, शनिबार
स्मार्ट लाइसेन्स बितरणमा भएको ढिलाइ अर्को हप्ताबाट समाधान हुदै

स्मार्ट लाइसेन्स बितरणमा भएको ढिलाइ अर्को हप्ताबाट समाधान हुदै

३० कार्तिक २०७६, शनिबार
नेपालद्वारा मालदिभ्स २/१ ले पराजित

नेपालद्वारा मालदिभ्स २/१ ले पराजित

३० कार्तिक २०७६, शनिबार
बुटवल साहित्य महोत्सव दोश्रो चरणमा पुस्तक प्रदर्शनी

बुटवल साहित्य महोत्सव दोश्रो चरणमा पुस्तक प्रदर्शनी

३० कार्तिक २०७६, शनिबार
विमानस्थल बन्छ, सर्वोच्चले बुझ्न मात्र खोजेको हो : पर्यटन मन्त्री योगेश भट्टराई

विमानस्थल बन्छ, सर्वोच्चले बुझ्न मात्र खोजेको हो : पर्यटन मन्त्री योगेश भट्टराई

३० कार्तिक २०७६, शनिबार
KhabarKhurak



  • +977-071-540981
  • [email protected]
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थतन्त्र
  • जीवन शैली
  • खेलकुद
  • मनाेरञ्जन
  • स्थानीय तह
  • प्रदेश
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तरर्वार्ता
    • धर्म संस्कृति
    • नेपाली पर्दा
    • पत्रपत्रिका
    • पर्यटन
    • फाेटाे ग्यालरी
    • फिचर
    • मोडल वाच
    • विशेष
    • शिक्षा
    • समाज
    • सूचना प्रबिधि
    • स्वास्थ्य
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 khabarkhurak.com | All Right Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थतन्त्र
  • जीवन शैली
  • खेलकुद
  • मनाेरञ्जन

© 2019 khabarkhurak.com | All Right Reserved.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In