लोक दोहोरी गीत ” रेसुङ्गमा गुरास ” बजारमा ( भिडियो सहित )

meropati

बविता वि.क
बुटवल,०३ मंसिर । होमनाथ कुवंर र रुद्र थापाको नयाँ गित रेसुङ्गमा गुरास युटुबमार्फत सार्बजनिक भएको छ । उत्त गीतमा स्वर होमनाथ कुवंर,रुद्र थापा,मञ्जु पौडेल र तारा अर्यालको रहेको छ । गीतमा गणेश अधिकारीको शब्द र रामु जि.सीको लय रहेको छ । एरेन्ज भने पवन परियारले गरेका छन ।
भिडियो मौलिकतालाई झल्काउने खालको रहेको छ । गाउँघरमा पाईैने हलो,डोको,मकैका झसता तथा हलोको सेटमा भिडियो निमार्ण भएको छ ।
भिडियोमा पवन परियार र राजीको अभिनय देख्न सकिन्छ । भिडियोमा नवराज घिमिरेको छायाकंन,विर बहादुर थारुको सम्पादन र निर्देशन प्रविन थापले गरेका छन् ।

भिडियो :-



 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: