काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग सम्भाव्यता अध्ययन: चिनियाँ टोली लुम्बिनीतर्फ

meropati

पोखरा, ११ मंसिर ।  नेकपाको चुनावीसभा नजिकै बम बिस्फोट गराएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार, पोखरा महानगपालिका ९ प्रदशनी केन्द्र नजिकै नेकपा नेता सुवासचन्द्र नेम्वाङले सभा सम्बोधन गरि रहेको बेला बम बिस्फोट भएको थियो ।

उक्त बम बिस्फोट गराएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । निजलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: