दैलेखमा माइक्रोबस दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु

meropati

सुर्खेत , १३ मङ्सिर । सुर्खेतबाट दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सुर्खेतबाट दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।



जिप्रका दैलेखका इन्सपेक्टर उपेन्द्रप्रसाद आचार्यको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे थप विवरण आनन बाँकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: