बिहान खाली पेट पानी पिउनुको फाइदै फाइदा

meropati

–बिहान पानी खाँदा शरीरमा विद्यमान विषालु पदार्थ बाहिर निस्कन्छ र रगत सफा हुन्छ। रगत सफा भए छाला चम्किलो बन्छ।

–पानीले शरीरको इन्फेक्सनसँग लड्ने क्षमता बढाउँछ।जापानी मेडिकल सोसाइटीका अनुसार खाली पेट पानी खाँदा टाउको दुख्ने, जीउ दुख्ने, मुटुसम्बन्धी रोग, टीबी, मिर्गौलासम्बन्धी रोग, मधुमेह, कब्जियतलगायत विभिन्न रोगको उपचारमा मद्दत मिल्छ।



–बिहान खाली पेट पानी खाँदा यसले वजन घटाउन पनि सहयोग पुर्‍याउँछ।पानीले नयाँ कोशिका निर्माण गर्न मद्दत गर्छ भने मांसपेशीलाई पनि बलियो बनाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: