उपत्यकामा टिपर आतङ्क, दुईजनाको मृत्यु

meropati

काठमाडौँ, १६ मंसिर । काठमाडौँ उपत्यकामा छुट्टाछुट्टै स्थानमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । नौ घण्टाको फरकमा भएका दुवै दुर्घटनामा एक–एक जनाको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँको कलंकी र भक्तपुरको सिर्जनानगरमा टिपरको ठक्करबाट एक–एक जनाको मृत्यु भएको हो ।कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै सोमबार बिहानै टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।



बिहान सवा ५ बजे सडकको फोहोर उठाउँदै गरेका अन्दाजी ४० वर्षीय पुरुषलाई नम्बर खुल्न नसकेको टिपरले ठक्कर दिएको थियो ।कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै सोमबार बिहानै टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो । बिहान सवा ५ बजे सडकको फोहोर उठाउँदै गरेका अन्दाजी ४० वर्षीय पुरुषलाई नम्बर खुल्न नसकेको टिपरले ठक्कर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: