राजधानीको हाँडीगाउँमा ग्याँस सिलिण्डर पड्किँदा एक घाइते

meropati

काठमाडौं , १६ मंसिर । खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किँदा काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ जोगीकुटीमा एक जना घाइते भएका छन् ।

आइतबार राति सिलिन्डर विस्फोट हुँदा भारत घर भएका १८ वर्षीय प्रदिप कुमार कुशवाह घाइते भएका हुन् । कुशवाहाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको भइरहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: