खेलकुद

फाइनलमा पुग्न आज नेपाल र बंगलादेश प्रर्तिश प्रर्दा गर्दै

बुटवल, २२ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल तर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् ।

नेपालले बंगला देशलाई पराजित गरेमा लिगको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटान ४ खेलबाट ९ अंक जोड्दै यस अघि नै फाइनल पुगि सकेको छ । नेपालको ३ खेलबाट ७ अंक छ भने बंगलादेशको समान खेलबाट ४ अंक छ ।


advertisement

बंगलादेश विजयी भएमा नेपालसँग समान अंक हुनेछ तर हेड टु हेड लागु हुने भएकाले बंगला देशलाई फाइदा पुग्नेछ ।फाइनल पुग्न दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्ने छ बंगलादेशले भने फाइनल पुग्ने जित्नै पर्ने छ । खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुदै छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: