प्रहरी निरीक्षक ४० हजार घुस सहित पक्राउ

meropati

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापा ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

थापालाई अखित्यार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुर महानगरपालिका १५ को शुद्ध साकाहारी खाजा घरबाट वुधबार पक्राउ गरेको हो ।



थापा माथि अभियुक्त पक्राउ नगरी ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाई दिए वापत सेवा ग्राही सँग ४० हजार घुस लिएको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: