समाचार

गुल्मीमा निगमले तोकेको दररेट भन्दा बढि मुल्यमा ग्यास बितरण

गुल्मी, १ पौष । लामो समय देखि गुल्मीमा नेपाल आयल निगमले तोकेको दररेट भन्दा बढि मुल्यमा ग्यास बिक्रेताहरुले ग्यास बितरण गर्दै आईरहेका छन् । नेपाल आयल निगमले असोज ३ गते देखि मुल्य घटाए पछि पहाडी क्षेत्रमा प्रती सिलिन्डर रु १३५० खुद्रा मुल्य तोकेको थियो ।

तर गुल्मीको सदरमुकाम तम्घासमा भने निगमले तोके भन्दा १०० बढी गरी रु १४५० मा ग्यास बिक्रेताले बिक्री गरिरहेका छन् । यस बिरुद्ध उजुरि दिए पछी व्यापारीहरु बाध्य भै केही मुल्य घटाएका छन । अहिले रु १४०० मा प्रती सिलिन्डर बिक्री हुन थालेको छ ।


advertisement

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: