गुठी संस्थान काठमाण्डौका प्रमुख प्रशासकिय अख्तियारको फन्डामा

meropati

बुटवल, १ पौष । घुस लिएको आारोपमा गुठी संस्थान काठमाण्डौका प्रमुख प्रशासकिय नारायण चौधरी उपप्रशासक जय रेग्मी पक्राउ परेका छन् ।

उनी दुबै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटीएका टोलीले मंगलबार दिउस त्रिपुरेश्वरस्थित कार्यालयबाट पक्राउ परेका हुन ।



काठमाडौ महानगरपालिका स्थित रहेको जग्गा सम्बन्धी मुद्दा गुठीको जग्गा गुठीमै कायम गर्न भनी घुस लिएको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्न दुबै जनालाई पक्राउ गरिएको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता एव‌ंं सूचना अधिकारी प्रदीपकुमार कोइरालाले खबरखराकलाई जानकारी दिनु भयो ।

                                                                          हेर्नुहोस प्रेस विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: