पाल्पा हेक्लाङमा वडास्तरिय भलिवल प्रतियाेगिता हुने

meropati

विक्रम बारघरे    पाल्पा,१० पुस । स्वास्थ्यकाे लागि खेलकुद , राष्ट्रकाे लागि खेलकुद भन्ने मुल नाराका साथ कालिका युवा कल्व पुर्वखाेला ६ हेक्लाङ खुमडाडाकाे आयाेजनामा साविक वाड स्तरिय पुरुष भलिवल प्रतियाेगिता हुने भएकाे छ । यहि पुस १६ देखि हुने प्रतियाेगितामा विजेताले २५,००० दितिय हुनेले १५,००० र तृतिय हुनेले १०,००० नगद मेडल र प्रमाणपत्र पाउने आयाेजकले जानकारी दिएकाे छ । हेक्लाङ खुमडाडामा आयाेजना हुने प्रतियाेगितामा विधागत तर्फका खेलाडीले पनि पुरुस्कार पाउने प्रदिप सारुले वताउनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *