पाल्पा पुर्वखाेलामा तेस्रो शैक्षिक खेलकुद तथा साँस्कृतिक महोत्सव हुने

meropati
Spread the love

पाल्पा,१० पुस । उध्दवुध्द कलेज स्वतन्त्र विध्यार्थी युनियनकाे आयोजनामा तेस्रो शैक्षिक , खेलकुद तथा साँस्कृतिक महोत्सवमा हुने भएकाे छ ।

यही पौष १५ गते देखि हुने कार्यक्रममा १५ गते मंगलबार जिल्ला स्तरिय हाजिरजवाफ तथा चित्रकला प्रतियोगिता, १६ देखि १८ सम्म खुल्ला कृकेट प्रतियोगिता (खेलाडी ९ जना ) साथै खुल्ला व्याडमिन्टन प्रतियोगिता ( डवल) हुने भएकाे छ पुस १९ गते शनिवार सास्कृतिक कार्यक्रम अन्तरगत खुला एकल गायन प्रतियोगिता , खुल्ला एकल नृत्य प्रतियोगिता साथमा रास्ट्रीय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयाेजकले वताएकाे छ ।



कलाकारहरुमा रास्टिय लोक दोहोरी गाएका श्रीस देवकाेटा , रास्ट्रीय लोक दोहोरी गायक मेक सारु मगर, रास्ट्रीय लोक दोहोरी गाइका तथा मोडल मुना थापा मगर , यन प्रसाद न्यौपाने , महेन्द्र ढकाल पाल्पा लाेक आईडल २०७५ धनमाया दिसुवा मगर , हास्य कलाकार नारायण बस्याल साथै सुमित घिमिरेकाे प्रस्तुति रहने आयाेजक पूर्वखोला स्व. वि . यु सभापती नबिन आचार्यले जानकारी दिनुभयाे ।

36 thoughts on “पाल्पा पुर्वखाेलामा तेस्रो शैक्षिक खेलकुद तथा साँस्कृतिक महोत्सव हुने

  1. I’m not sure where you’re getting your information, but great topic. I needs to spend some time learning more or understanding more. Thanks for fantastic info I was looking for this info for my mission.

  2. Thank you for some other magnificent article. Where elsemay anyone get that kind of info in such a perfect manner of writing?I’ve a presentation subsequent week, and I am on the search for suchinformation.

  3. When I initially commented I clicked the “Notify me when new comments are added”checkbox and now each time a comment is added I get three e-mails with the same comment.Is there any way you can remove me from that service? Appreciate it!

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: