मुख्य समाचार

दुर्लभ ‘रिङ्ग अफ फायर’ सूर्य ग्रहण

बुटवल,१० पुस । बिहिबार बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्य ग्रहण लागेको छ  ।  खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यलाई पूरा ढाक्दैन । यहाँ राखिएको रिङग अफ फायर सूर्य ग्रहणको तस्बिर मध्य म्यान्मारको वान ट्वीनबाट खिचिएको हो ।


advertisement

पुष १० विहान लागेको खण्डग्रास सूर्य ग्रहणको अत्यधिक ग्रहण समयमा काठमाडौं बत्तिसपुतलीस्थित नेपाल एष्ट्रोनोमिकल सोसाईटीको कार्यलय परिसरबाट १०:०१ बजेको दृश्य।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: