दाङ,१८ पुस । दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक महिलाकाे ज्यान गएको छ । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ११ कटाँहामा माईतीघर भएकी २४ वर्षीया पवित्रा डाँगीको ज्यान गएको छ ।
डाँगी तुलसीपुर ६ बरुवा गाउँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) डम्मरबहादुर पालका अनुसार बिहीबार बेलुकी सवा ८ बजे घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ८४२ नम्बरको मोटरसाइकल तुलसीपुरको बेलझुन्डीमा दुर्घटना हुँदा डाँगी गम्भीर घाइते भएकी थिइन् ।
उहाँकाे उपचारको क्रममा बिहीबार राति ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक तुलसीपुर ९ बेलुवाका ४८ वर्षीय कुलबहादुर डाँगी सामान्य घाइते भएका छन् । घाइते डाँगीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
I need to to thank you for this fantastic read!! I absolutely loved every little bit of it. I have you book marked to look at new stuff you post…
I am interested in more info. How can I contact you?
After looking over a handful of the blog posts on your website, I honestly appreciate your way of writing a blog. I added it to my bookmark webpage list and will be checking back in the near future. Please check out my website too and tell me how you feel.
I am a older women looking to chat.
Can I simply say what a relief to discover an individual who actually understands what they are discussing on the net. You definitely understand how to bring an issue to light and make it important. More people need to check this out and understand this side of the story. I was surprised you’re not more popular because you certainly possess the gift.