राजपा केन्द्रीय सदस्य यादव मिटरब्याज मुद्दामा पक्राउ

meropati
Spread the love

काठमाडौं, पुस २३ । बुधबार दिउँसो साढे १२ बजे यादवलाई मिटरब्याजमा ऋण दिई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले हरिपुर नगरपालिकाबाट पक्राउ गरेको हो।

यादवलाई सार्वजनिक शान्तिविरूद्ध अपराध गरेको कसुरमा पक्राउ गरिएको सर्लाहीका डिएसपी प्रजितसिंह राठौरले जानकारी दिए।  करिब सय जना पीडितले न्याय माग्दै मंगलबार नेकपाका शीर्ष नेता, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेटेर गुनासो गरेका थिए। यादवको मिटरब्याज ऋणबाट सर्लाही आसपासमा करिब १५ सयजना पीडित छन्।



Leave a Reply

Your email address will not be published.

%d bloggers like this: