अर्थ खबर

घट्यो सुनको मूल्यः हिजकाे तुलनामा आज एक हजारले कमी

काठमाडौँ, २४ पुस । बिहिबार सुनको मूल्य एक हजारले घटेको छ। बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुन ७२ हजर २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


advertisement

यस्तै, बुधबार प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार ९ सय रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: