मुख्य समाचार

सेनामा खुल्यो साढे २ हजारका लागि जागिर (विज्ञापनसहित)

काठमाडौँ ,माघ ७। नेपाली सेनाले माग्यो ठूलो संख्यामा प्राविधकि र र सैन्य पदमा दरखास्त माग गरेको छ।  नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो।  विभिन्न पदका लागि आजदेखि फागुन ७  गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।

हेर्नुहाेस् विज्ञापन :


advertisement

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: