नेपाल र भारतबीचका खुला रहेका चारवटा सीमानाकाबाट आवतजावत बन्द गर्न भारतसँग वार्ता गरिने

meropati

काठमाडौँ, ५ चैत । नेकपा सचिवालय बैठकले बुधबार नेपाल र भारतबीचका खुला रहेका चारवटा सीमानाकाबाट आवतजावत बन्द गर्न भारतसँग वार्ता गर्ने निर्णय गरेको छ।

सचिवालय बैठकले यस्तो आग्रह सरकारलाई गरेको छ। सचिवालय बैठककै आग्रहअनुसार सरकारले एसईई परीक्षा पनि स्थगित गरिसकेको छ।



सरकारले पश्चिम एसिया, खाडी मुलुक र युरोपबाट पनि आवतजावत बन्द गर्ने निर्णय गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: