मुख्य समाचार

कोरोनाबारे भ्रम फैलाउने ३ वटा वेबसाइट बन्द, ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने

काठमाडौं, १५ चैत । कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराइएको  प्रेस काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ ।


advertisement

यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले जनाएको  छ ।

dav

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: