स्वास्थ्य

कोरोना भाइरसः भारतमा मृत्यु हुनेको संख्या ७२ पुग्यो, २ हजार ५४३ जना संक्रमित

काठमाडौं, २१ चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण भारतमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । ५४५ कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा अहिलेसम्म २ हजार ५४३ जनामा कोरोनाको संक्रमण देखिएको छ । १९१ जना कोरोनाको उपचारपछि घर फर्किसकेका छन् ।


advertisement

२ हजार २८० जनाको उपचार भइरहेको छ । संक्रमण थप फैलिन नदिन भारत सरकारले तीना हप्ता लामो लकडाउन गरेको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: