अमेरिकामा झन भयावह बन्दै कोरोनाः एकैदिन १,९४२ को मृत्यु, संक्रमित ४ लाख नजिक

meropati

एजेन्सी, २६ चैत । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ४२ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय १३ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ४ सय १२ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल ३ लाख ९६ हजार ४ सय १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।



संक्रमितमध्ये ९ हजार १ सय ६९ को अवस्थामा गम्भीर छ भने २१ हजार ६ सय ७४ संक्रमित निको भएर घर फर्किएका छन् ।

हेर्नुहोस अहिले विहान ६ः३० सम्मकाे विश्वकै रिपोर्टः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: