बुटवल कोरोना अस्पतालमा मृत्यु भएका वावुरामकाे शब बुझ्न ११ दिनपछि परिवार सहमत

meropati

बुटवल, २६ चैत । बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका वावुराम थापाकाे शब ११ दिन पछि बुझ्न परिवार राजि भएका छन् ।

समाजिक विकास मन्त्रालयमा आज बुधबार आयोजित सर्वपक्षीय बैठकबाट सहमती जुटे संगैं परिवारका सदस्यको माग सम्बोधन गर्ने भनिएपछि परिवार शव उठाउन तयार भएका हुन् ।



अस्पतालमा निधन भएका बाबुरामको परिवारलाई आधारभूत राहत कोष बनाउने सहमति भएकाे छ  ।  साथै मृतकका छोराहरुका लागी उच्च शिक्षाा सम्मकाे पढाई र श्रीमतीका लागी रोजगारीकाे लागी पहल हुने सहमती भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: