कोरोना भाइरस अपडेटः

कोरोना संक्रमणबाट भारतमा ४ सय ५ जनाको मृत्यु

काठमाडौं, ४ बैशाख  । कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या भारतमा दिनानुदिन बढ्दै गइरहेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म कोरोनाभाइरसको संक्रमणबाट ४ सय ५ जनाको मृत्यु भएको छ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ हजार ३ सय २२ पुगेको छ। कोरोनाबाट संक्रमित भएका १ हजार ४ सय ३२ जना भने उपचारपछि निको भएका छन्। कोरोनाबाट भारतको महाराष्ट्रमा सबैभन्दा बढी प्रभाव परेको छ।


advertisement

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: