कोरोना भाइरस अपडेटः

कोरोना अपडेटः संक्रमितको संख्या २४ लाख कट्यो, १ लाख ६५ हजारको मृत्यु

काठमाडौं, ८ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २४ लाख ६ हजार ९ सय पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार, २४ लाख ६ हजार ९ सय संक्रमितमध्ये १ लाख ६५ हजार ५६ जनाको मृत्यु भएको छ भने, ६ लाख १७ हजार ४ जना निको भएर घर फर्किएका छन् ।


advertisement

चीनको वुहान शहरबाट फैलिएको कोरोनालाई विश्व स्वास्थ्य संगठनले ‘विश्व्यापी महामारीको’ संज्ञा दिएसँगै विश्वका सबै देशका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका मुलुकहरु 

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: