नेकपाको सचिवालय बैठक बोलाइयोः आजै साँझ साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने

meropati

काठमाडौँ, ८ बैशाख । सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ । बैठक अहिले साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

आजै मन्त्रिपरिषद्‌बाट राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने निर्णय भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: