नेकपा सचिवालय बैठक सकियो, प्रधानमन्त्री शितलनिवासमा

meropati

काठमाडौं, ८ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णयका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो ।

बैठकमा विभिन्न कोणबाट छलफल भएको र ठूलो रुपमा नलिन प्रधानमन्त्रीले आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



तर कुन नेताले के बोले भन्ने बारेमा चाही प्रवक्ताले जानकारी गराएनन् । विभिन्न विषयमा छलफल भएकाे जानकारी गराए । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नका लागि शीतलनिवास पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: