अर्थ खबर

गुल्मीमा असिनापानीले मौसमी र बेमौसमी बालीमा क्षति

गुल्मी, १० वैशाख । गुल्मी हिज मंगलबार राती ठूलो पानी सहित असिना परेकाे छ । साथै भर्खरै लगाएकाे वालीमा क्षती पुर्‍याएकाे छ । फलफुलका भर्खरै पलाएका फुल तथा दानाहरु समेत असिना पानीले क्षती पुर्‍याएकाे छ ।

असिनाले मकैसँगै तरकारी सिमी, आलु , धानको बिउलगायतका थुप्रै हिउँदे बाली नष्ट गरेको छ । वाली नस्ट हुदा कृषकहरु चिन्तित भएका छन् ।


advertisement

हिउँदे बालीको सुरुआतमै आएको भारी असिनापानीका कारण ठूलो क्षति भएको हो । गएको बिहीबार परेको असिनापानीले केही मात्रै असर गरे पनि आइतबार, सोमबार र मङ्गलबार तीन दिनसम्म गुल्मीमा लगातार असिनापानी परेको थियो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: