कोरोना भाइरस अपडेटः

कोभिड-१९ः ज्यान गुमाउनेकाे संख्या १ लाख ९१ हजार नाघ्याे, संक्रमितकाे संख्या सवा २७ लाख बढी

काठमाडौं, १२ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९१ हजार नाघेकाे छ । अहिले विहान ९ बजे सम्मकाे तथ्याङ्क हेर्ने हो भने विश्वभर अहले सम्म १ लाख ९१ हजार ५५ जनाकाे निधन भएकाे छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार  हाल सम्म २७ लाख २५ हजार ३ सय ९१ जना भाइरसबाट संक्रमित भएका छन् ।


advertisement

हेर्नुहोस कुन देशमा कति मृत्यु कति संक्रमितः

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: