कोरोना भाइरस अपडेटः

लकडाउन १० दिन बढ्योः वैशाख २५ गतेसम्म थप्ने निर्णय

काठमान्डौं, १४ बैशाख ।  सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: