कोरोना भाइरस अपडेटः

अर्घाखाँचीका एक जनामा आरडिटि पोजेटिभ देखियो

अर्घाखाँची, १६ बैशाख । जिल्लाको भुमिकास्थान नगरपालिकामा आज मंगलवार परिक्षण गर्दा १ जनामा आरडिटि पोजेटिभ देखिएको छ ।

भूमिकास्थान नगरपालिकाको क्वारेन्टाइनमा राखिएका मध्ये १ जनामा र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) पोजेटिभ आएको हो ।


advertisement

उनको स्वाब परिक्षण पिसिआर जाँच्न को लागी  प्रदेश ५को राजधानी बुटवलमा पठाईएको छ ।

यस अगाडि प्रदेेेश ५ मा नवलपरासिका एक वृद्वमा आरडिटि पोजेटिभ देखिएको थियो उनको पिसिआर नेगेटिभ आएको थियो ।

यस बारेमा  थप बिबरण आउनेे क्रममा छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: