कोरोना भाइरस अपडेटः

कोरोना कहरः ३२ लाख भन्दा बढी संक्रमित, १० लाख भन्दा बढी निकाे भएर घर फर्के

काठमाडौं, १८ बैशाख । विश्वमा कोरोना कहर चलिनैरहेकाे छ केही दिन कम मृत्यु दर कम देखिएता पनि हाल संक्रमण बढेकाे बढी छ ।

विश्वभर ३२ लाख १९ हजार भन्दा बढी संक्रमित भएका छन्  । अमेरिका सबै भन्दा बढी प्रभावित छ त्यहाँ अहिले सम्म १० लाख ६४ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।


advertisement

मृतकको संख्या २ लाख २८ हजार नाघिसकेको अबस्थामा निको भएर घर फर्कने पनि अहिले सम्म १० लाख नाघेकाे छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: