गण्डकी प्रदेशमा उद्योग र निर्माण व्यवसाय खुला गरिने

meropati

पोखरा, १८ बैशाख । कोरोना महामारीका कारण देश लकडाउनमा छ । निर्माण र पूर्वाधारका सबै काम ठप्प छन् । खाद्यान्‍नका सामग्रीको आपूर्ति र उपभोग्य सामाग्रीको लागि समयतालिका मिलाएर पसलहरु खोलिए पनि विकास निर्माणका काम भने अझै ठप्प छन् ।

कोरोनाकै कारण चालु आर्थिक वर्षको विकास बजेट खर्च हुन सकेको छैन । नयाँ आर्थिक वर्षको बजेटबारे छलफलको समय पनि आइसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: